किसानमा छाएन श्रमिक पर्वको उमङ्ग
barnanmedia.com · Mon Feb 03 21:48:10 GMT 2025

यसपाली यहाँका किसानलाई वसन्त उत्सवको उमङ्ग छाएको छैन ।
प्राचीन मिथिलाञ्चलसहित मधेसमा वसन्तपञ्चमीका दिन वर्षभरि कृषि कार्य गर्नेले श्रमिक पुज्ने परम्परा रहेको छ । यस वर्ष यहाँका किसानले आगामी वर्षका लागि वरपर श्रमिक नपाएपछि यो पर्व मनाउन पाएनन् । किसानका लागि पर्वको सबैभन्दा महत्वपूर्ण पक्ष मानिने श्रमिक पूजन गर्न नपाएपछि यहाँका किसान निराश भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)