मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी

barnanmedia.com · Mon Feb 03 21:55:16 GMT 2025

जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् ।

विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)