नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न
newsofnepal.com · Sun Jul 28 16:36:59 UTC 2024
काठमाडाैं ।
रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला वन्दीहरुलाई सेवा पुर्याउने उदेश्यले सञ्चालन गरिएको एक दिने निशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)