सुदूरपश्चिम प्रदेशमा बेरुजु रकममा लगातार वृद्धि
lokpath.com · Sat Aug 21 16:20:57 GMT 2021
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम आर्थिक वर्ष २०७६/०७७ सम्म एक अर्ब नाघेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा मात्रै प्रदेश सरकारको बेरुजु रकम ५७ करोड ५१ लाख ५७ हजार रहेको छ । यससंग सो आर्थिक वर्षसम्म प्रदेशको बेरुजु रकम एक अर्र्ब २३ करोड तीन लाख १० हजार पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)