तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
deshsanchar.com · Mon Feb 03 23:05:38 GMT 2025

मनाङ- मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)