मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पतञ्जलि भ्रष्टाचार प्रकरण , ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटे शालिग्राम सिंह

barnanmedia.com · Sun Aug 03 22:58:57 GMT 2025

पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)