मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युवा बेरोजगारी बढेपछि बेलायतमा ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम

barnanmedia.com · Thu May 28 19:15:00 GMT 2026

बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबीच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ ।

समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्ममा रोजगारी, शिक्षा वा तालिममा नजाने १६ देखि २४ वर्ष उमेर समूहका युवाको सङ्ख्या १२ लाख ५० हजार अर्थात् हरेक छ युवामध्ये एक जनामा यो समस्या रहने हालै सार्वजनिक प्रतिवेदनले चेतावनी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)