राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न आज कांग्रेसको बैठक बस्दै
nepalsamaya.com · Mon Jan 03 00:20:00 GMT 2022
काठमाडौं-
सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)