मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा

himalpress.com · Sun Sep 13 14:08:30 GMT 2026

काठमाडौँ- जापानमा आगामी असोजमा हुने २० औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)