जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधारसँगै कार्यक्रम प्रचण्ड प्रधानमन्त्री हुँदा खारेज गरियो
barnanmedia.com · Sun Aug 03 23:15:49 GMT 2025

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधारसँगै किसानको आर्थिकस्तर सुधारका कार्यक्रम ल्याएको तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा खारेज गरिदिएको गुनासो गरेका छन्।
जारी स्थायी समिति बैठकमा आइतबार धारणा राख्दै शर्माले माओवादी सरकारका बसेर उदारवाद र नवउदारवादको बखान गर्नाले समस्या निम्तिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)