तराईका जिल्लाहरूमा तापक्रम घट्दा शीतल, अन्य जिल्लामा कस्तो हुनेछ मौसम?
deshsanchar.com · Thu May 28 16:36:10 GMT 2026

काठमाडौँ- पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)