मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

deshsanchar.com · Thu May 28 14:31:09 GMT 2026

दाङ – लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ। दिवसको पूर्वसन्ध्यामा बिहीवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)