मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्ती नदीमा एक्कासी बाढी आएपछि…

deshsanchar.com · Thu May 28 14:59:46 GMT 2026

दाङ – चन्दनपुर गाउँ राप्ती नदीको छेउँमै छ। हरेक बर्ष राप्ती नदीमा आउने बाढीको डुबानले सताउने गथ्र्याे। यसपालि पनि एक्कासी राप्ती नदीमा बाढी आयो। घरहरु डुबानमा पर्न थाले। केही मानिसलाई बगाउन थाल्यो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समक्ष खबर पुग्यो। अनि रवर बोट सहित उद्धारमा खटियो। केही बेरमा उद्धार टोलीले बाढीमा बगेकाहरुलाई उद्धार गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)