मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत निकासी गर्न लागिएको १५ केजी अफिम बरामद

nepalnews.com · Sun Jun 21 15:06:59 GMT 2026

काठमाडौँ। भारततर्फ निकासी गर्न लागिएको अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका ४ की ३० वर्षीया सन्ध्या धर्ती मगर र बाँसगढी नगरपालिका ३ की ४२ वर्षीया मीना रोकाया छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय