न्यूजिल्यान्ड र इजिप्टः स्पष्ट ३ अंकको खोजीमा दुवै टोली
onlinekhabar.com · Sun Jun 21 15:08:20 GMT 2026
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा सोमबार बिहान समूह ‘जी’ का न्यूजिल्यान्ड र इजिप्ट मैदान उत्रिँदैछन् । उक्त खेल सोमबार बिहान पौने ७ बजे भ्यानकुभर बीसी प्लेस स्टेडियममा सुरु हुनेछ ।
समूहका चारै टोलीसँग एक–एक अंक रहेकाले यस खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना निकै बलियो बनाउनेछ । त्यसैले दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)