कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकलाई उपाधि
newsofnepal.com · Sun Jun 21 15:16:09 GMT 2026

काठमाडौं।
कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कन्स्टिलेसन सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ