राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
dcnepal.com · Sun Jun 21 15:17:48 GMT 2026

म्याग्दी। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)