पासपोर्ट खरिद प्रकरण : नारायणकाजीसँग अख्तियारले लियो बयान
onlinekhabar.com · Sun Jun 21 15:14:53 GMT 2026

६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।
पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नारायणकाजी श्रेष्ठ
काठमाडौँ