करणको पाँच विकेटमा नेपाललाई ओमानको मध्यम लक्ष्य
hamrokhelkud.com · Tue Jun 14 19:12:04 GMT 2022
बुधबार, असार १, २०७९
ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको पाँच विकेटमा ओमानले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको आफ्नो अन्तिम खेलमा नेपाललाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)