कोरोना संक्रमण रोक्न रणनीति
abhiyandaily.com
सोमवार स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण १३ जनाको मृत्यु भएको र ४९६ जना संक्रमित थपिएको जानकारी दियो, जसले नेपालमा कोरोनाको अर्को लहर तीव्र हुँदै गएको संकेत गरेको छ । संक्रमितको संख्या घट्दै ६० को हाराहारीमा पुगेकामा केही हप्तायता यो बढ्दै गएको छ र नयाँ भेरिएन्ट आएको पुष्टि भएको छ । यस्तोमा नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा सरकारी तयारी चित्तबुझ्दो देखिएको छैन ।
विगतको जस्तो बन्दाबन्दी र निषेधाज्ञा हुने हो कि भन्ने त्रासले व्यावसायिक जगत त्रस्त बन्न थालेको छ । तर, विगतमा गरिएका यस्ता गतिविधिको गहन विश्लेषण गरी नयाँ रणनीति बनाउन आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)