त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने
thahakhabar.com
काठमाडौं : त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ।
नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)