आयोगले तोक्यो क्लस्टरअनुसार सिट : समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित
nayapatrikadaily.com · Thu Dec 08 00:17:00 GMT 2022
कांग्रेसले २९, एमालेले १९ र माओवादीले १२, रास्वपा र राप्रपाले पाँच–पाँच तथा जसपाले चार र जनमतले दुई महिला अनिवार्य पठाउनुपर्ने
निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडका लागि दलहरूबाट उम्मेदवारको नाम मागेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्राप्त मतका आधारमा दलहरूलाई सिट बाँडफाँड गर्दै आयोगले सिटमा बन्दसूचीबाट उम्मेदवार निर्वाचित गर्न नाम मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)