टीकापुरका हिक्मत थापा अफ्रिकामा ‘बेस्ट सीईओ लिडरशिप अवार्ड’ बाट सम्मानित
nepalpress.com · Sun Sep 13 15:18:21 GMT 2026

टीकापुर । कैलालीको टीकापुरका हिक्मत थापा अफ्रिकाको प्रतिष्ठित ‘बेस्ट सीईओ लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । अफ्रिकाको लागोसमा आयोजित अफ्रिका ब्रान्ड अवार्डको २०२६ संस्करणमा थापालाई उक्त सम्मान प्रदान गरिएको हो ।
थापा डाङ्गोटे ग्रुपअन्तर्गतको डाङ्गोटे सिनोट्रक वेस्ट अफ्रिका लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)