आँप महोत्सव सम्पन्न : उत्साहित किसान
khabarhub.com · Sun Jun 21 16:15:18 GMT 2026

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीनदिने आँप मेला महोत्सव आज सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा महोत्तरीसहित धनुषाका आँप उत्पादक किसानको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)