जनताको काममा कहिले खट्ने ?
rajdhanidaily.com · Sun Apr 03 23:12:37 GMT 2022
पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेको छैन ।
लगातारको मूल्यवृद्धिले आमजनता सकसमा छन् । पछिल्ला समयमा पेट्रोलियम पदार्थको अभावलाई समेत सरकारले समाधान गर्न सकेको छैन, जसका कारण सर्वसाधारण पेट्रोलपम्पमा घन्टौंसम्म लाइन लाग्न बाध्य छन् । यस्ता विविध खाले समस्याबाट जनता आजित भइरहँदा पनि सरकारमा बस्नेले जनताको समस्या समाधान गर्न कुनै चासो नदिनु दुःखद र विडम्बनापूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)