मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकन डलरको मूल्य बढ्यो

barnanmedia.com · Fri Jan 16 23:06:04 GMT 2026

काठमाडौँ, ३ माघः

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)