पाथीभरामा ‘नो केबलकार’ को आन्दोलन स्थगित, यस्तो छ सरकारसँगको ६ बुँदे सहमति
nepalpress.com · Tue Feb 04 17:09:40 GMT 2025

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन् ।
सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने, आन्दोलनका क्रममा घाइते भएकाको सरकारले उपचार गर्नेलगायत बुँदा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)