पाथीभरा केबलकारबारे सरकार र संघर्ष समितिबीच ६ बुँदे सहमति
setopati.com · Tue Feb 04 17:49:54 GMT 2025

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ।
यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ। अहिलेलाई केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गरी स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)