मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेलिकप्टरमा मन्त्री आए, जनताले धुलो खाए

nagariknews.nagariknetwork.com · Tue Feb 04 17:12:42 GMT 2025

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव बिक्रम शाह पाँचौँ मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्न सोमबार हेलिकप्टर मार्फत् जाजरकोटको छेडागाड पुगे।

तर, मन्त्री अवतरण हुनु भन्दा अघि नै हेलिकप्टरको प्रचण्ड हावाले खेल मैदानमा बसेका दर्शकलाई धुलाम्मे बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)