मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थोरै लगानीमा उच्च प्रतिफल प्राप्त गर्न सरकारको प्राथमिकता पर्यटन क्षेत्र– प्रधानमन्त्री 

setopati.com · Thu May 02 12:05:26 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्यटन क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

बिहीबार रेसुङ्गा नगरपालिकाले सुरू गरेको 'जाउँ हिँड रेसुङ्गा' कार्यक्रम अन्तर्गत काठमाडौंमा गरिएको प्रवर्द्धनात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)