दक्ष कालिगढ पलायन हुँदा दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन सकेनः आभूषण महासंघ
setopati.com · Thu May 02 10:49:00 UTC 2024

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएकाले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ।
महासंघले बुधबार पत्रकार सम्मेलन गरी नेपाली मौलिक क्राफ्टम्यानसिप लोप हुँदै गएकाले सीप हस्तान्तरण हुन नसकेको बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)