मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएनन् सी
nepalviews.com · Sun Sep 13 15:57:19 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सका नेताहरू तथा अन्य विशिष्ट पाहुनाका लागि आयोजना गरेको रात्रिभोजमा सहभागी भएनन् ।