स्पेन पहिलो हाफमा ३-० गोलले अगाडि
shilapatra.com · Sun Jun 21 16:51:00 GMT 2026

फिफा विश्वकपमा स्पेनले साउदी अरबियाविरुद्ध सानदार सुरुवात गरेको छ ।
अमेरिकामा जारी खेलमा साउदीविरुद्धको पहिलो हाफमा ३ गोल गर्दै स्पेनले सानदार सुरुवात गरेको हो ।
स्पेनका लागि लामिन यामलले १०औँ मिनेटमा तथा मिकेल ओयारजाबाल २१औँ मिनेटमा पहिलो र २३औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
२२:३६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)