भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरशिप एक्सिलेन्स अवार्ड’
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यवसायी भीमप्रसाद घिमिरेले उद्योग तथा व्यापारको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरशिप एक्सिलेन्स अवार्ड’ प्राप्त गरेका छन्।
कोशी प्रदेशमा रहेर उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)