मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुलहमविरुद्ध युनाइटेडको रोमाञ्चक जित

farakdhar.com · Mon Nov 14 01:18:12 GMT 2022

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ घरेलु टोली फुलहमविरुद्ध २–१ ले विजयी भएको हो ।

क्रेभेन कटेजमा खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिकसनको गोलमार्फत युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । ६१ औं मिनेटमा डेनियल जेम्सले फुलहमलाई १–१ को बराबरीमा ल्याए । थप गरिएको समयमा अलेजान्ड्रो गार्नाचोले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)