मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहार चुनाव: अघिल्लो पटकको तुलनामा ९ प्रतिशतले मतदान बढ्यो, निर्वाचन आयोगले अरु के भन्यो ?

barnanmedia.com · Tue Nov 11 21:45:46 GMT 2025

बिहार विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणको मतदान मंगलबार साँझ सकियो।

बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्ज्यालले पत्रकार सम्मेलनमा दोस्रो चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र हिंसाको कुनै घटना नभएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)