मौसममा बदली, वर्षा होला की नहोला ?
lokaantar.com · Fri Jun 03 00:37:26 GMT 2022
आज काठमाडौं उपत्यकासहित मुलुकका प्रायः भूभागमा मौसममा बदली भएको छ ।
मौसम विभागका अनुसार, हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)