पाथीभरामा निर्माणाधीन केबलकारसम्बन्धी जारी विवाद सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति
barnanmedia.com · Tue Feb 04 21:48:43 GMT 2025

ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकारसम्बन्धी जारी विवाद समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ।
मंगलबार भएको वार्ताका क्रममा माघ २७ गते पुनः वार्ता गरिने गरी तत्काललाई निर्माण कार्य रोक्ने र यातायात बन्द अन्य गर्नेलगायत सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)