मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

setopati.com · Sun Aug 20 06:19:02 GMT 2023

आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।

गत शुक्रबार एक लाख १० हजार चार सय रूपैयाँमा किनबेच भएको सुनको मूल्य आइतबार एक सय रूपैयाँले घटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)