अन्तरिम आदेशका भरमा १० वर्षदेखि चलिरहेका क्यासिनोबारे के गर्ला सर्वोच्चले ?
barnanmedia.com · Tue Feb 04 21:53:48 GMT 2025

दशकभन्दा बढी समयदेखि बक्यौता नतिरी नियमावलीविपरीत ५ क्यासिनो सञ्चालनमा छन् ।
राज्यलाई दिनुपर्ने रोयल्टी र नवीकरण शुल्कबिना नै यी क्यासिनो सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशका भरमा चलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)