पूर्वराजा ज्ञानेन्द्रलाई महामन्त्री विश्वप्रकाशको चुनौती
barnanmedia.com · Sat Apr 05 23:09:47 GMT 2025

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई २०८४ सालको आमचुनावमा श्रीपेच चुनाव चिह्नमा दुई तिहाई जनमत ल्याउन चुनौती दिनुभएको छ ।
गृहनगर झापाको धुलाबारीमा शनिबार आयोजित सम्मान तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले आफुसँग जनता छन् भन्ने लागेको भए चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजा शाहलाई चुनौती दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)