इजरायलले दक्षिणी लेबननमा गर्यो भीषण हवाई हमला
barnanmedia.com · Thu May 28 21:35:00 GMT 2026

इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा रहेको हेजबुल्लाहको स्थानलाई लक्ष्य गरी व्यापक हवाई हमला गरिएको बताएको छ।
यसअघि आजै इजरायली सेनाले दक्षिणी लेबननको ठुलो भाग खाली गर्न आदेश दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)