मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केबलकार निर्माण विवादः ६ बुँदे सहमति, केबलकार निर्माण र यातायात बन्द स्थगित गरिने

deshsanchar.com · Tue Feb 04 23:27:10 GMT 2025

काठमाडौँ- पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ ।

मंगलबार भएको वार्ताबाट उक्त सहमति भएको हो । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले विरोध गर्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)