मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
ratopati.com · Sun Jun 21 17:13:16 GMT 2026

काठमाडौँ । रास्वपाले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुंगो लगाएको छ । यसअघि विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नमावली टुंगो लगाएको रास्वपाले आइतबार मध्यरातमा मधेसको सूची पनि टुंगो लगाएको हो ।
रास्वपाका अनुसार मधेस प्रदेशबाट चितवन महाधिवेशनमा ५९२ जना प्रतिनिधि सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)