बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ: स्वास्थ्य मन्त्री पौडेल
nepaltvonline.com · Tue Feb 04 23:33:12 GMT 2025

भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताउनुभएको छ ।
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)