चिसो मौसममा यी चार प्रकारका सागपात खानुस्
nepalsamaya.com · Thu Nov 16 00:05:00 GMT 2023
काठमाडौं- मानिसको जिवनसैलीदेखि न्यानो कपडा लगाउने र अर्कोतर्फ जाडोमा हाम्रो खानामा पनि पूर्ण परिवर्तन हुन्छ। यो मौसममा मानिसहरु तातो चिज खान रुचाउँछन्। तर कुन तरकारी यस्ता छन् जसबाट जाडोमा फाइदा लिन सकिन्छ भन्ने बुझ्नु जरुरी छ।
जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने काम गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)