गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
nepaltvonline.com · Tue Feb 04 23:50:06 GMT 2025
झापा- कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)