मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यी तीन स्वभाव भएका व्यक्तिदेखि परै रहनुहोस्ः चाणक्य नीति

nepalipatra.com · Thu Nov 18 06:26:40 GMT 2021

एजेन्सी । सुखी जीवन हरेक मानिसको सपना हो। सबैको चाहना हुन्छ कि उसको जीवनमा दुस्खको छाया नआओस्। हरेक पल खुशीले भरिपूर्ण होस्। वास्तविक जीवनमा मानिसको यो कल्पना मात्रै हो किनभने जीवनमा सुख र दुस्ख एउटै सिक्काका दुई पाटा हुन् ।

आचार्य चाणक्यले यस सुखमय जीवनको सम्बन्धमा केही नीति र बहुमूल्य विचारहरू बनाएका छन्। यी विचारहरू आज पनि सान्दर्भिक छन्। चाणक्यका अनुसार मानिसले केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)