ट्रम्पले ल्याए बच्चालाई हेला गर्ने अमेरिकीको पासपोर्ट खोस्ने कडा नियम
barnanmedia.com · Thu May 28 21:45:00 GMT 2026

डोनाल्ड ट्रम्प सरकारले सन्तानको हेरचाह र पालनपोषण बापत बुझाउनुपर्ने रकम (चाइल्ड सपोर्ट) नतिर्ने अमेरिकी अभिभावकमाथि कडा कानुनी कारवाही गर्न सुरु गरेको छ। अब लामो समयदेखि चाइल्ड सपोर्टको रकम बक्यौता राख्ने अमेरिकी नागरिकहरुको पासपोर्ट खारेज हुनसक्छ।
यो नियम आगामी जुन १ देखि विस्तारित रूपमा लागू हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)