गणेश चौथी र ऋषिपञ्चमी आज एकै दिन
thahakhabar.com
काठमाडौं : गणेश चतुर्थी (चौथी) र ऋषिपञ्चमी मंगलबार एकैदिन मनाइँदैछ।
तिथिको घटबढका कारण गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व पनि मंलबार नै परेको पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए। ‘सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले यो वर्ष दुवै पर्व एकै दिन मनाउनुपर्ने भएको हो’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)